तारिख बुझ्न रवि लामिछाने पोखरामा

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने तारिख बुझ्न आइतबार कास्की जिल्ला अदालतमा उपस्थित भएका छन् । कास्की अदालतमा उनको यो दोस्रो तारिख हो । उनी पत्नी निकितासँगै पोखरा जान लागेका हुन् । लामिछाने कास्की जिल्ला अदालतमा दोस्रो तारिखका लागि उपस्थित हुन कास्की पुगेका हुन् । यसअघि उनी ८४ दिनसम्म कास्की प्रहरीको हिरासतमा बसेका…