टीआरसी विधेयकले पीडितलाई केन्द्रमा राखेको छ : मुख्य सचेतक बर्ताैला

काठमाण्डु – नेकपा एमालेका मुख्य सचेतक महेश बर्ताैलाले शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउने गरी संसद्मा छलफलमा रहेको टीआरसी विधेयकले पीडितलाई केन्द्रमा राखेको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा टीआरसी विधेयकमाथि छलफल गर्दै उनले टीआरसी विधेयक पीडितमैत्री हुनुपर्छ भनेर भएको मागलाई सम्बोधन गरिएको बताए । ‘विधेयक पीडितलाई केन्द्रमा राखेरै अगाडि बढेको देखिन्छ । एकातिर पीडितलाई केन्द्रमा राखेको…