ललितपुर–इमाडोलकाे नयाँ पुल-बोझेपोखरी हुँदै इमाडोलतर्फ जाने भित्री सडकमा भ्वाङ परेर सडक अवरुद्ध भएको छ । महालक्ष्मी नगरपालिका-३ बाक्लोगाउँ चोकभन्दा अगाडि सडकमा भ्वाङ परेकाे हाे । सडकको झण्डै ३ मिटर क्षेत्रमा भ्वाङ परेको सवारी आवागमन अवरुद्ध भएको ललितपुर प्रहरी प्रवक्ता (एसपी) नरेशराज सुवेदीले जानकारी दिए । सडकमा झण्डै तीन मिटरका दुईवटा खडल बनेका छन्। जसको कारण…