काठमाण्डु-सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज सदनबाट विश्वासको मत लिँदै छन् । हिजो बसेको सुदूरपश्चिम प्रदेश सभाको पाँचौं अधिवेशनको दोस्रो बैठकमा सभामुख भीम भण्डारीले सो कुरा जानकारी दिएका हुन् । उनले मुख्यमन्त्री शाहबाट विश्वासको मत लिने प्रयोजनका लागि सभाको व्यवस्थापन गरिदिनुहोला भन्दै पत्र आएको सदनलाई जानकारी गराएका थिए । आज दिउँसो ३ बजे शाहले विश्वासको मत…