काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले नेपालको हवाई क्षेत्रमा नियामक निकायको रेगुलेटरी फेल भएको बताएकी छिन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले १४ दिनको अन्तरालमा दुई ठूला दुर्घटना हुनुले यसको पुष्टि भएकाे बताइन् । यति एयरलाइन्सको दुर्घटनाअघिको पाइलट र कोपाइलटको अडियो सार्वजनिक भएको र त्यसमा त्यसमा लापरवाही भएको प्रष्ट सुन्न सकिने…