दुबई उडन लागेको निगमको जहाज ग्राउन्डेड

काठमाण्डु- काठमाडौं दुबई उडेको नेपाल वायुसेवा निगमको न्यरोबडी विमान भैरहवामा ग्राउन्डेड भएको छ । निगमको विमान बुधबार राति १ सय ४९ यात्रु बोकेर दुबई उडान भर्न लागेको थियो । यो जहाज ६ दिनअघि चीनबाट ६ करोड ६८ लाख रुपैयाँ खर्च गरेर फाइभ–सि–चेक (मर्मत) गररी ल्याइएको थियो । जहाजमा इन्जिनको गति तीव्र हुने समस्या (ओभर स्पिड…