संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्ति विरुद्धको रिट हेर्दाहेर्दैमा

काठमाण्डु – विभिन्न संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्ति विरुद्धको रिटको सुनुवाइलाई सर्वाेच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ । अदालतको संवैधानिक इजलासमा दोस्रो दिनको सुनुवाइका क्रममा बुधबार वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल, शम्भु थापा, डा. भीमार्जुन आचार्य, चन्द्रकान्त ज्ञवाली, राजुप्रसाद चापागाईं, पुनदेवी महर्जन, मोहना अन्सारी लगायत ७ जनाले रिट निवेदकका तर्फबाट बहस गरेका छन् । इजलासमा प्रधानन्यायाधीश प्रकाशमानसिंह…