कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भदौ ७ गतेसम्मका लागि स्थगित

काठमाण्डु – सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भदौ ७ गतेसम्मका लागि स्थगित भएको छ । साउन २३ गतेदेखि जारी बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि नेताहरूले बोल्ने क्रम जारी रहेको छ । आजको बैठकमा केन्द्रीय सदस्यहरू चित्रलेखा यादव, डा. मिनेन्द्र रिजाल, एनपी साउँद, सुजाता परियार, प्रदीप पौडेल, सरिता प्रसाईं, रामजनम चौधरी, डा. गोपाल…