भ्रष्टाचार कसुरको हदम्यादबारे अख्तियारले दियो १० बुँदे सुझाव (पूर्णपाठ)

काठमाण्डु-भ्रष्टाचार अभियोगको मुद्दामा ५ वर्षे हदम्यादबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमाथि १० बुँदे सुझाव दिएको छ । आयोग प्रमुख आयुक्त प्रेमकुमार राईले यस विषयमा संसदले नै निर्णय गर्नुपर्ने सुझाव दिएका छन् । ५ वर्षे हदम्यादको विषयमा प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिमा फरक–फरक धारणा आइरहेका बेला उनले अध्ययन गरेर संसदले नै…