प्रस्ताव फेर्ने/नफेर्नेमा विवाद चुलिएपछि निर्णय नगरी कांग्रेस बैठक ११ दिन स्थगित

काठमाण्डु - सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा प्रस्तुत प्रस्ताव परिमार्जन गरेर पास गर्ने कि यथास्थितिमा पास गर्ने भन्ने विवाद भएपछि निर्णय नै नगरी ११ दिन स्थगित गरिएको छ । २८ साउनमा बैठक बसेपछि कुनै निर्णय नगरेर एकैचोटी ७ भदौमा बस्नेगरी ११ दिन स्थगित गरिएको हो । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गत…