भदौका लागि पनि बैंकहरुले घटाए ब्याजदर, कुनले कति दिने ?

काठमाण्डु– वाणिज्य बैंकहरुले भदौ महिनाका लागि पनि ब्याजदर घटाएका छन्। भदौ १ गतेदेखि लागु हुने ब्याजदरको सूचना प्रकाशित गर्दै बैंकहरुले ब्याजदर घटाएकाे जानकारी दिए । भदौ महिनामा बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर औषतमा ६.४९ प्रतिशतविन्दु रहेको छ।यो साउन महिनाको तुलनामा ०.२३ प्रतिशतविन्दु कम हो। साउन महिनामा बैंकहरुको यस्तो ब्याजदर ६.७२ प्रतिशतविन्दु थियो । त्यस्तै,…