असोज ७ गतेदेखि नयाँदिल्ली-जनकपुरधाम सिधा रेल चल्ने

काठमाण्डु-भारतको राजधानी नयाँदिल्लीदेखि नेपालको जनकपुरधामसम्म सिधा रेल सेवा सुरु हुने भएको छ । भारत सरकारको नेपाल–भारत मैत्री रेल सेवा अन्तर्गत दिल्लीदेखि सीता जन्मभूमि जनकपुरधामसम्म रेल सेवा सञ्चालन हुन लागेको हो । यो रेल सेवा असोज ७ गतेदेखि सुरु हुने भारतीय अधिकारीले जनाएका छन् । भारत गौरव डीलक्स एसी टुरिस्ट ००४२२ नम्बरको उक्त रेल बिहान नयाँदिल्लीबाट…