काठमाण्डु – न्याय सेवा आयोगले सरकारी वकिल समूहअन्तर्गत २० कर्मचारीको सरुवा सिफारिस गरेको छ । शुक्रबार बसेको आयोगको बैठकले १० सहसचिव र १० उपसचिवको सरुवा सिफारिस गरेको हो । महान्यायाधिवक्ताको कार्यालय काठमाण्डुका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेलाई आयोगले उच्च सरकारी वकिल कार्यालय विराटनगर सरुवा सिफारिस गरेको छ । उच्च सरकारी वकिल कार्यालय बागलुङका सहन्यायाधिवक्ता राजनराज घिमिरेलाई उच्च…