काठमाण्डु-जनैपूर्णिमा पर्वको सोमवार सरकारले देशैभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । संघीय सरकारले जनैपूर्णिमा पर्व अवसरमा भदौ ३ गते सोमबार बिदा दिएको हो । यस्तै, बागमती प्रदेश सरकारले गाईजात्रा पर्वको अवसरमा भदौ ४ गते मंगलवार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भदौ ४ गते मंगलबार गाईजात्रा पर्वको अवसरमा प्रदेशभर सार्वजनिक…