काठमाण्डु-भारतका सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक दलजीत सिंह चौधरी नेपाल भ्रमणमा आउने भएका छन् । सशस्त्र प्रहरी बलका आईजी राजु अर्यालको निमन्त्रणामा उनी तीन दिने नेपालको औपचारिक भ्रमणमा आउन लागेका हुन् । भदौ ५, ६ र ७ गते काठमाडौंमा हुने सीमा सुरक्षासम्बन्धी आठौं बैठकमा भाग लिन उनी आउन लागेको सशस्त्र प्रहरी बलका प्रवक्ता कुमार…