काठमाण्डु–आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको हो । शुक्रबार १ लाख ४८ हजार १सय रुपैयाँमा कारोबार भएको सुन आइतबार प्रतितोला १ लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएकाे छ । यस्तै, आइतबार चाँदी १ हजार ७२० रुपैयाँमा…