१५ अगस्टलाई राष्ट्रिय शोक दिवस मनाउने हसिनाको अपील खारेज

काठमाण्डु-बङ्लादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले १५ अगस्तलाई राष्ट्रिय शोक दिवस मनाउने अपीललाई नयाँ सरकारले खारेज गरेको छ । छोरा सजीव वाजिदले सामाजिक सञ्जाल एक्समा गरेको पोस्टमा हसिनाले १५ अगस्ट १९७५ मा कसरी बंगलादेशका तत्कालीन राष्ट्रपति मुजिबुर रहमान र उनको सम्पूर्ण परिवारको निर्ममतापूर्वक हत्या गरिएको थियो भन्ने कुरा उल्लेख गरेकी छन् । त्यसै सन्दर्भमा उनले १५ अगस्तलाई…