काठमाण्डु – गृहमन्त्री रमेश लेखकले संसद्मा दर्ता भएका प्रहरी विधेयक छलफल गर्ने तयारी भइरहेको बताएका छन् । राष्ट्रिय सभाको आईतबारको बैठकमा सांसदहरूले राखेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले नेपाल प्रहरी विधेयक, सशस्त्र प्रहरी बल नेपाल विधेयक, नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकहरू संसद्मा पेश गर्ने तयारी भएको बताए । कतिपय नीतिगत र कानूनी सुधार गर्नुपर्ने अन्य…