काठमाण्डु- नेपाली कांग्रेसका निवर्तमान सांसद राजेन्द्र बजगाईंले पार्टी परित्याग गर्ने बताएका छन्। आइतबार सामाजिक सञ्जालमा लेख्दै बजगाईंले ‘केही निकृष्ट पात्र’का कारण पार्टी परित्याग गर्ने सोचमा पुगेको बताएका हुन्। उनले एक्समा लेखेका छन् ‘धेरै भारी मनले म नेपाली कांग्रेससँगको आबद्धता अब समाप्त गर्ने सोचमा पुगेको छु। धेरै पटक मृत्युको मुखबाट आफूलाई बचाएँ, धेरैलाई सन्तानको सुख र…