काठमाण्डु- चिनियाँ प्रविधि कम्पनी साओमीले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन साओमी १७ म्याक्स सार्वजनिक गरेको छ । कम्पनीले मे २०२६ मा आयोजित विशेष कार्यक्रममा यो फोन सार्वजनिक गरेको हो । यस पटक कम्पनीले विशेषगरी टिकटक रिल्स तथा भिडिओ कन्टेन्ट निर्माण गर्ने प्रयोगकर्तालाई लक्षित गर्दै ब्याट्री क्यामेरा र प्रदर्शनमा विशेष ध्यान दिएको जनाएको छ । नया साओमी…