एकैदिन १५ सय रूपैयाँले बढ्याे सुनकाे भाउ, कतिमा हुँदैछ काराेबार ?

काठमाण्डु–शुक्रबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ तोलामा १५ सय रुपैयाँले बढेको हो । हिजो १ लाख ४६ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ४८ हजार १ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको भाउ पनि उकालो…