युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई ‘तानाशाह’ भनेका ट्रम्पले आज प्रशंसा गर्दै भने : ‘धेरै साहसी मानिस’

काठमाण्डु- एक हप्ताअघि डोनाल्ड ट्रम्पले भोलोदिमर जेलेन्स्कीलाई तानाशाह भनेका थिए । शुक्रबार उनले युक्रेनी राष्ट्रपतिलाई ह्वाइट हाउसमा स्वागत गर्दै छन् र वासिङ्टनलाई युक्रेनको दुर्लभ खनिजहरूमा पहुँच प्रदान गर्ने सम्झौतामा हस्ताक्षर गर्दै छन् । ह्वाइट हाउसमा स्वागत गर्नुअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको प्रशंसा गरेका छन्। किएभले ट्रम्पको रूसतर्फको हालैको झुकावका बावजुद समर्थन सुरक्षित गर्न खोजिरहेका बेला…