आईसीसी च्याम्पियन्स ट्रफी : आज दक्षिण अफ्रिका र इङ्गल्याण्ड खेल्दै

काठमाण्डु- आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को ११ औं खेल शनिबार दक्षिण अफ्रिका र इङ्गल्याण्डबीच हुँदैछ । यो खेल पाकिस्तानस्थित कराँचीको राष्ट्रिय रंगशालामा दिउँसो २ः४५ बजेदेखि सुरु हुनेछ । दुवै टोलीले हालसम्म दुई/दुई खेल खेलेका छन् । दक्षिण अफ्रिकाले एक खेल जितेको छ भने अर्को खेल वर्षाका कारण रद्द भएको थियो । यता, इङ्ग्ल्याण्ड भने पहिलो…