हसिनाको प्रस्टोक्ति : मैले सेन्ट मार्टिन र बे अफ बंगाल अमेरिकालाई दिएको भए म सत्तामै रहन सक्थें

काठमाण्डु - कोटा विरोधी आन्दोलन उग्र भएपछि प्रधानमन्त्रीबाट राजीनामा दिएर भारत भागेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफ्नो सत्ता गिर्नुमा विदेशी शक्तिको हात रहेको आरोप लगाएकी छन् । उनले बंगलादेशमा भएको कोटा विरोधी आन्दोलनमा पनि विदेशी शक्तिको हात रहेको उल्लेख गरेकी छन् । भारतको सञ्चारमाध्यम द प्रिन्टले आफ्नो पार्टी अवामी लिगका समर्थकहरुलाई हसिनाले सन्देश पठाउँदै त्यस्ते…