काठमाण्डु – गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र एमालेबीच भएको सत्ता समीकरणबारे पार्टी केन्द्रीय समिति बैठकमा ब्रिफिङ गरेका छन् । बुधबार दिउँसो पार्टी कार्यालय सानेपामा बसेको बैठकमा गृहमन्त्री लेखकले वर्तमान सरकार निर्माणको प्रक्रियाका साथै त्यसका सम्भावना र चुनौतीबारे ब्रिफिङ गरेका छन् । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट कांग्रेसले धोका पाएर कांग्रेस विपक्षमा पुगेपछि सभापति देउवाले…