३१ दिनमा के बिगार्थे र सरुवा गरियो एआइजीपी ज्ञवालीको ?

काठमाण्डु – प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजीपी) श्याम ज्ञवाली २० भदौमा अनिवार्य शवकाशमा जाँदैछन् । सरकारले मंगलबार मात्रै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रमुखबाट एआइजीपी ज्ञवालीलाई प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग नक्सालमा सरुवा गर्‍यो । ज्ञवाली यसअघि उपत्यका प्रहरी कार्यालय काठमाण्डुमा हुँदा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरेका थिए । त्यो काण्डमा पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री…