काठमाण्डु– बिहीबार नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ ३ सय रुपैयाँले बढेको हो । हिजो १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ४६ हजार ६ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको भाउ भने घटेको…