महिला भलिबल टिमलाई काठमाडौँ महानगरको जनही एक लाख नगदसहित सम्मान

काठमाण्डु– काठमाडौँ महानगरले सेन्ट्रल एसियन भलिबल एशोसिएसन (काभा) महिला भलिबल नेसन्स लिगको उपविजेता नेपाली टोलीलाई सम्मान गरेको छ ।  बिहीबार काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सहित महानगरका पदाधिकारीले भलिबल खेलाडीलाई जनही एक लाख नगदसहित सम्मान गरेको हो । विहीबार उपविजेता नेपाली टोलीका खेलाडी, प्रशिक्षक, टिम म्यानेजर र थेरापिस्टलाई प्रोत्साहन गर्न नगदसहितको सम्मान प्रदान गर्दै…