गाजाबारे दोस्रो चरणको युद्धविराम वार्ता पुनः सुरु

काठमाण्डु– इजरायलले गत हप्ता चार जना इजरायली बन्धकको शवको बदलामा रिहा गर्ने भनिएका ६०० कैदीबन्दीको रिहा गर्न सहमत भएको छ । सहमतिपश्चात गाजा युद्धविराम सम्झौताको दोस्रो चरणका लागि वार्ता जारी रहेको इजिप्टको राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्  प्यालेस्टाइनी लडाकू समूह हमासले इजिप्टको निगरानीमा भएको रिहाइका लागि भएको सहमतिको पुष्टि गरेको छ । वासिङ्टनमा अमेरिकी राष्ट्रपति डोनाल्ड…