काठमाण्डु- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगानीकर्ताहरूलाई आकर्षित गर्न योजना ल्याएका छन् । यस योजना अन्तर्गत ५० लाख डलरमा ‘गोल्ड कार्ड’ भिसा प्रदान गरिने उनले घोषणा गरेका छन् । यी ‘गोल्ड कार्ड’ले अमेरिकाको ३५ वर्ष पुरानो लगानीकर्ता भिसालाई प्रतिस्थापन गर्नेछन् । गोल्ड कार्डको विशेषता भनेको यसमा ठगी गर्न सम्भव छैन । ट्रम्प सरकारले एक करोड गोल्ड…