काठमाण्डु- राष्ट्रिय सभा सदस्यको निर्वाचन आइतबार हुँदैछ । निर्वाचनका लागि आइतबार बिहान ९ बजेदेखि मतदान हुनेछ । राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल आगामी फागुन २० मा सकिँदैछ। जसमध्ये कोशी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा राष्ट्रियसभा सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् । बाँकी १७ पदका लागि आइतबार निर्वाचन हुन लागेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद…