धनगढी – सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगिएको छ । सत्ताको नेतृत्वकर्ता नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाएका हुन् । सत्ता साझेदार दलहरूबीच कांग्रेसले मुख्यमन्त्री र दुई मन्त्री, एमालेले तीन मन्त्री र नागरिक उन्मुक्ति पार्टीले एक मन्त्री लिने सहमति भएको छ । एमालेले सुरेन्द्र…