धादिङ – गजुरी गाउँपालिका–५ पोखरेखोलास्थित सडकमा सोमबार बिहान रूख ढलेर बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको माईक्रो बस च्यापिँदा माइक्रोमा सवार रूविभ्याली गाउँपालिका–१ बस्ने ७२ वर्षीय निर्माग तामाङको मृत्यु भएको छ । गजुरीबाट काठमाण्डुतर्फ आउँदै गरेको माइक्रो रूखले च्यापिँदा गम्भीर घाइते भएका उनको काठमाण्डुस्थित वीर अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । रूखले च्यापिएर…