एनआईसी एसिया र लुम्बिनी विकास बैंककाे संस्थापक शेयर बिक्रीमा

काठमाण्डु– एनआईसी एसिया बैंकले चार कम्पनीहरूको स्वामित्वमा रहेको आफ्नो संस्थापक शेयर बिक्रीका लागि राखेको छ । बैंकले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को ९ लाख ६५ हजार, सिटिजन इन्भेष्टमेन्ट ट्रस्ट (सीआईटी) को ५० हजार, सूर्योदय वोमी लघुवित्तको ५१ हजार ८०५ र सूर्यज्योति लाइफ इन्स्योरेन्समा रहेको ९२ हजार ३४९ गरी कुल ११ लाख ५८ हजार ८५७ कित्ता…