काभा नेसन्स लिगको दोस्रो सेमिफाइनलमा नेपाल र इरान खेल्दै

काठमाण्डु–घरेलु टोली नेपालले काभा महिला भलिबल नेसन्स कपको दोस्रो सेमिफाइनलमा आज इरानसँग भिड्दैछ । नेपाल लिगको उपविजेता बन्दै तेस्रो स्थानमा रहेको इरानसँग सेमिफाइनल खेल्न लागेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा मंगलबार हुने दोस्रो सेमिफाइनल साँझ सवा ५ बजे सुरु हुनेछ । इरानसँगको भेट नेपाली टोलीका लागि लिग चरणमा भोगेको हारको बदला लिने अवसर…