काठमाण्डु– काभ्रेमा ढलभित्र छिरेर बेपत्ता भएकी महिला मृत फेला परेकी छन् । रामेछापको खाडादेवी गाउँपालिका–३ घर भई पनौती नगरपालिका–५ नैकिनटार बस्ने ५० वर्षीया भगवती भागदासकाे शव फेला परेकाे हाे । मंगलबार धुलिखेल नगरपालिका–४ श्रीखण्डपुरमा बाटो हिंड्दै गरेकी उनी ढलको मकलभित्र छिरेर बेपत्ता भएकी थिइन् । खोजतलास गर्ने क्रममा साढे ११ बजे बगाएको ठाउँबाट अन्दाजी ३…