ठेकेदार कम्पनीले एकाएक काम रोकेपछि बुटवल–नारायणगढ सडकका आयोजना प्रमुखलाई सोधियो स्पष्टीकरण

काठमाण्डु — बुटवल–नारायणगढ सडक ओयोजनाको पूर्वी खण्डको कार्यालय प्रमुख इन्जिनियर आशिष थापालाई स्पष्टीकरण सोधिएको छ । म्याद एक वर्ष थपेको दुईसाता बितिसक्दा पनि ठेकेदार कम्पनीले काम सुरु नगरेपछि प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले स्पष्टीकरण सोधेका हुन् । ‘राजमार्गमा कहीँ कतै काम गरेको नदेखिएपछि यो सडक हेर्ने सरकारी कार्यालय बुटवल–नारायणगढ सडक निर्माण आयोजनाको पूर्वीखण्डको कार्यालय गैंडाकोटमा…