टियु क्रिकेट मैदान बारे प्रधानमन्त्रीले गरे क्यानका पदाधिकारी र खेलाडीसँग छलफल

काठमाण्डु-प्रधानमन्त्री केपी शर्मा ओलीले टियु क्रिकेट मैदानको विषयमा नेपाल किकेट संघका पदाधिकारी सहित खेलाडी, खेल प्रेमी कलाकारहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री ओलीले आज बिहान क्यान पदाधिकारीसँगै खेलाडीहरूसँग छलफल गरेका हुन् । बैठकबारे जानकारी दिँदै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्– ‘क्रिकेट रंगशालाका विषयमा आज क्यानका पदाधिकारी, खेलाडी, खेल प्रेमी कलाकार र सचिवालयका साथीहरुबीच छलफल…