भ्रामक सूचनाले यसरी फैलियो बेलायतमा दङ्गा

काठमाण्डु-संयुक्त अधिराज्यका विभिन्न सहरहरूमा अहिले हिंसात्मक घटनाहरू भइरहेको छ । उत्तरपश्चिम इङ्ग्ल्यान्डमा तीन बालिकाहरूको ज्यान जाने गरी छुरा प्रहार भएको घटनापछि हिंसाले उग्र रूप लिएको छ । समुद्री किनारमा अवस्थित सानो नगर साउथपोर्ट शोकमग्न भएकै बेला चरम दक्षिणपन्थी समूहहरूले यस घटनालाई आफ्ना कट्टरपन्थी विचारहरू फैलाउन र गैरश्वेत मानिसहरूलाई डरधम्की दिन प्रयोग गरिरहेका छन् । मृतकप्रति…