काठमाण्डु – बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा गठित राजनीतिक कार्यदलले प्रधानमन्त्रीसहितका शीर्ष नेतालाई आफ्नो प्रतिवेदन बुझाएको छ । प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई बुझाइएको हो । प्रतिवेदन बुझेपछि शीर्ष नेताहरूले शान्ति…