काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालय बैठकले संगठन विभागदेखि प्रदेश समितिका पदाधिकारी मनोनितको निर्णग गरेको छ । बिहीबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले केही नियमावली तथा कार्यविधिहरू पारित गर्ने निर्णय गरेको कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । बैठकले केन्द्रीय संगठन विभाग सदस्यमा कृष्णमान श्रेष्ठलाई मनोनयन गरेको छ । बागमती प्रदेश समितिको रिक्त सह–महामन्त्रीको…