अध्यादेश अड्काएर उपेन्द्र यादव कतारतिर

काठमाण्डु- संसदमा विचाराधीन अध्यादेश पारिन गर्नुपूर्व जसपा–नेपालका अध्यक्ष उपेन्द्र यादव कतार गएका छन् । जसपा नेपालले अध्यादेशमा समर्थन नगर्ने जनाएपछि सरकारले संसदमा निर्णयार्थ पेश गर्न सकेको छ । राष्ट्रियसभामा सरकारको बहुमत छैन । राष्ट्रियसभाबाट अध्यादेश पारित हुन जसपाको समर्थन आवश्यक छ । राष्ट्रियसभामा ३ सिट रहेको जसपा नेपालले पारित नगर्ने बताएसँगै कांग्रेस–एमाले गठबन्धनले अध्यादेशलाई निर्णयार्थ…