जेलेन्स्कीलाई ‘निरंकुश’ भनेकोमा युरोपभरि ट्रम्पको आलोचना

काठमाण्डु- अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच दूरी बढिरहेको समयमा ट्रम्पले जेलेन्स्कीलाई ‘निरंकुश’को संज्ञा दिएका छन् । अमेरिका र रूसबीच साउदी अरबमा मंगलवार भएको प्रत्यक्ष शान्ति वार्ताप्रति असन्तुष्टि जनाउँदै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकी राष्ट्रपति ट्रम्पलाई रूसी दुष्प्रचारबाट प्रभावित भएको टिप्पणी गरेका थिए । युक्रेनबाट ‘रेअर अर्थ’ वर्गमा पर्ने दुर्लभ खनिज पदार्थहतू अमेरिका…