श्रीलंकाले नेपालीलाई ‘भिसा फ्रि’ अनुमति दिने

काठमाण्डु- श्रीलंकाले नेपाली नागरिकलाई ६ महिनाका लागि ‘भिसा फ्री’ अनुमतिको घोषणा गरेको छ । श्रीलंका सरकारले नेपालसहित ३५ देशका नागरिकलाई ‘भिसा फ्रि’ अनुमतिको घोषणा गरेको हो । श्रीलंकाको मन्त्रिपरिषद्ले यो निर्णय गरेको हो । यो निर्णय अक्टोबर १, २०२४ देखि लागू हुने त्यहाँको डेली मिरर पत्रिकाले पर्यटन मन्त्रालयका सल्लाहकार हरिन फर्नान्डोलाई उद्धृत गर्दै जनाएको छ…