भारतीय प्रधानमन्त्री मोदी पोल्यान्ड भ्रमणमा

काठमाण्डु – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ऐतिहासिक भ्रमणका क्रममा बुधबार पोल्यान्ड पुगेका छन् । रुस–युक्रेन युद्धको ‘शान्तिपूर्ण समाधान’का लागि अभियान सुरु गर्न यसै हप्ताको अन्त्यमा युक्रेनको भ्रमण गर्नुअघि उनी पोल्यान्ड पुगेका हुन् । युक्रेनको भ्रमण गर्ने मोदी पहिलो भारतीय प्रधानमन्त्री हुनेछन् । उनी ४५ वर्षमा पोल्यान्डको भ्रमण गर्ने पनि पहिलो भारतीय प्रधानमन्त्री हुनेछन् । पोल्यान्ड…