सरकारले सय दिनमा गर्ने कामको योजना छिट्टै सार्वजनिक हुन्छ : मुख्यसचिव

काठमाण्डु– मुख्यसचिव लीलादेवी गड्तौलाले नेपाल सरकारले सय दिनमा गर्ने कामको योजना सार्वजनिक गर्ने तयारी गरेको बताएकी छिन् । नेपाल उद्योग परिसंघले बुधवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले गत वर्षभन्दा यस वर्ष सरकारले बजेटमा उल्लेखित कार्यक्रम कार्यान्वयनमा बढी सफलता हात पर्ने बताइन्। सम्बन्धित मन्त्रालयले बजेट कार्यान्वयन गर्ने भएकाले आफूले त्यसमा बढी बोल्न उपयुक्त नहुने उनको…