पहिरोले घर पुर्दा हजुरआमाको मृत्यु, नातिनी बेपत्ता

काठमाण्डु-रोल्पामा पहिरोले घर पुरिएको छ । शुक्रबार राति सुनछहरी गाउँपालिका– ४ कामी डाँडामा पहिरो जाँदा देउसिंह कामीको घर पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक केशरबहादुर थापाका अनुसार राति ९ बजेतिर माथिबाट पहिरो आएर घर पुरिएको हो । घरमा आमा र नातिनी रहेको बताइएको छ। पहिरोले घरसँगै…