एक स्वदेशी र दुई विदेशी फिल्म आजदेखि प्रदर्शनमा

कठमाण्डु-आज एक स्वदेशीसहित दुई विदेशी फिल्महरू प्रदर्शनमा आएका छन् । वर्षा शिवाकोटीको स्टारर फिल्म ‘मोदीबेनी’ आजदेखि रिलिज भएको छ भने बलिउड फिल्म ‘और मे कहाँ दम था’ र हलिउड फिल्म ‘डेडपुल एण्ड वुल्भरिन’ हलमा लागेको छ । शङ्कर कोइराला निर्देशित फिल्ममा वर्षासहित नव अभिनेता अमर प्रताप श्रेष्ठ मुख्य भूमिकामा छन् । आनन्द विक्रम क्षेत्रीको लेखन…