वेस्ट बैंकलाई इजरायलमा गाभ्ने तयारीको विश्वभर विरोध, १५ अरब-इस्लामिक देशहरू विपक्षमा

काठमाण्डु - इजराइलले गाजापछि वेस्ट बैंक माथि कब्जा गर्ने तयारीको विश्वभर विरोध भएको छ। इजराइली संसद्ले वेस्ट बैंक कब्जा गर्नका लागि एउटा विधेयकलाई अनुमोदन गरेको छ। इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र उनको लिकुड पार्टीको विरोधका बाबजुद, संसद्का १२० सांसदमध्ये २५-२४ को झिनो अन्तरले यो विधेयकलाई अगाडि बढाउने निर्णय गरिएको हो। इजरायली निर्णयको विरोध गर्दै अमेरिकी…