प्रहरीका ६ एआईजीको यसरी गरिँदैछ सरुवा पदस्थापन

काठमाण्डु – नेपाल प्रहरीले ६ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा पदस्थापनको तयारी गरेको छ । एआईजी बढुवामा सिफारिस भएका रामदत्त जोशीको पदस्थापन अपराध अनुसन्धान विभागमा गर्ने तयारी रहेको स्रोतले जनाएको छ । एआईजी श्याम ज्ञवालीलाई प्रदेश समन्वय, दीपक थापालाई मानव स्रोत एचआरडी, टेकबहादुर तामाङ वा सुदीप गिरीलाई सीआईबी र भीम ढकाललाई महानगरीय प्रहरी…